© 2024
१८ असार २०८१, सोमबार ०६:५९
काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ;र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही दिन देखि लगातार संवाद भइराखेको छ । देशका दुई ठुला राजनीतिक दलका प्रमुख बीच भएको भेटवार्ताले...
१६ असार २०८१, शनिबार २१:५४
काठमाडौँ । आइसीसी टि ट्वान्टी अन्तर्गतको फाइनल खेलमा आज भारतले साउथ अफ्रीकालाई १७७ रनको टार्गेट दिएको छ । ६ विकेट गुमाउंदै भारतले २० ओभरमा जम्मा रन १७६ ल्याउन सफल भयो । दक्षिण अफ्रिका आईसीसी प्रतियोगिताको पहिलो उपाधिको प्रतिस्पर्धामा रहँदा भारत...
१६ असार २०८१, शनिबार २०:४७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । देउवा आफ्नी पत्नी आरजु राणालाई लिएर ओलीलाई भेट्न देउवा शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेको र उनीहरुबीच झन्डै २ घण्टा...
१४ असार २०८१, बिहीबार २०:३६
रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालय २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ । उक्त विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको...
१४ असार २०८१, बिहीबार ०९:४१
एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा...
८ असार २०८१, शुक्रबार ०७:४७
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाई हुने भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट...
६ असार २०८१, बुधबार १०:१४
काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् । प्रहरीका एक अधिकारीका अनुसार उनी आफैँले गोली हानी आत्महत्या गरेका हुन। संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद...
३ असार २०८१, आईतवार २०:१७
काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार दिउसो पाँच जनालाई नियन्त्रणमा लिएको हो। वनमन्त्रालयमा कार्यरत रहेका केशव अर्याल, यातायात...
२ असार २०८१, शनिबार ०९:०२
दक्षिण अफ्रिकासंग नेपाल एक रनले हारेको छ । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनायो। पराजित भएसँगै नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिका...