७ पुष २०८१, आईतवार
डेरी-वार्ता

नयाँ स्टक एक्सचेन्जविरुद्ध सांसद सिंहको प्रतिकृया : सार्वजनिक संस्था सिध्याउने ग्रयाण्ड डिजाइन

१२ बैशाख २०८०, मंगलवार १२:१२

सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेन्जको आवश्यकता औंल्याउन सरकारसँग माग गरेका छन्। धितोपत्र बोर्डले नयाँ स्टकका लागि आवेदन खुलाएर तीन वटा कम्पनीले आवेदन दिएसँगै सांसद सिंहले मंगलबार संसद बैठकमा आकस्मिक समय लिएर यसबारे बोलेका हुन्। उनले यसको औचित्य पुष्टि गर्न भन्दै सार्वजनिक संस्था...

एसीसी प्रिमियर कप क्रिकेट : वर्षाका कारण खेल प्रभावित

११ बैशाख २०८०, सोमबार ०७:२६

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल...

आन्तरिक राजश्व विभागका प्रमुखहरुलाई अर्थ मन्त्रीको निर्देशन, राजश्व उठाउन कुनै कसर बाँकी नराख्नुस्

७ बैशाख २०८०, बिहीबार १०:५७

काठमाडौं । राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गर्नुभएकाे छ । बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो आग्रह गर्नुभएकाे हाे । बैठकमा उहाँले भन्नुभयाे, नेपाल...

माओवादीको नेतृत्वले देशलाई आर्थिक मन्दीमा लग्यो- शंकर पोखरेल

२६ चैत्र २०७९, आईतवार ०८:०१

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वले देशलाई आर्थिक मन्दीमा लगेको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल खेलकुद महासङ्घ काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डका कारण देशमा आर्थिक मन्दी आउन लागेको बताए। ‘पुष्पकमल दाहाल...

ताजा समाचार