५ पुष २०८१, शुक्रबार
डेरी समाचार

काठमाडौँ उपत्यकाका वितरण हुने दुधमा कोलिफर्म

३१ भाद्र २०८१, सोमबार ०९:३१

काठमाडौँ । काठमाडौँ उपत्यकाका वितरण हुने दुधमा कोलिफर्म भेटिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको एक अध्ययनले गरेको हो । मन्त्रालयको प्रेस विज्ञप्तीअनुसार विभिन्न २५ कम्पनीका ४२ दुधका नमुनामध्ये एउटै व्याच नदोहोरिने गरी परिक्षण गरिएका ३६ नमुनामध्ये...

काठमाडौं डेरीले २ वर्षमा उत्पादन क्षमता बढाएर दूधको दैनिक २० हजार लिटरसम्म

३१ भाद्र २०८१, सोमबार ०८:२९

काठमाडौं । काठमाडौं डेरी प्रालिले दूध र दहीको उत्पादन निकै बढाउने भएको छ । आगामी २ वर्षमा उत्पादन क्षमता बढाएर दूधको दैनिक २० हजार लिटरसम्म पुर्‍याउने भएको छ । दहीको ६ हजार लिटर पुर्‍याउने डेरी उद्योग सङ्घका अध्यक्षसमेत रहेका सञ्चालक...

सत्ता समीकरण: ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव

१८ असार २०८१, सोमबार ०६:५९

काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ;र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही दिन देखि लगातार संवाद भइराखेको छ । देशका दुई ठुला राजनीतिक दलका प्रमुख बीच भएको भेटवार्ताले...

ओली र देउवाबीच झन्डै दुई घण्टा भेटवार्ता, के भयो छलफल?

१६ असार २०८१, शनिबार २०:४७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । देउवा आफ्नी पत्नी आरजु राणालाई लिएर ओलीलाई भेट्न देउवा शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेको र उनीहरुबीच झन्डै २ घण्टा...

गृहमन्त्री रविको पद जाने कि नजाने भन्ने विषयमा आज फैसला हुँदै

८ असार २०८१, शुक्रबार ०७:४७

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाई हुने भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट...

गण्डकीमा काँग्रेसको सरकार बनाइदिएका फणिन्द्रको सांसद पद चैट

१ असार २०८१, शुक्रबार २१:२०

पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवम् नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटाको सांसद पद गुमेको छ । माओवादी संसदीय दलले गरेको कारबाहीको पत्र सभामुखले प्रदेशसभामा पढेर सुनाएलगत्तै देवकोटाको सांसद पद गुमेको...

सुशासनमा प्रचण्ड र रेखा शर्माको सार: आफू अनुकुलको मान्छे भर्ना गर्ने आधार

२७ जेष्ठ २०८१, आईतवार ०९:२४

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संचारमंत्री रेखा शर्माको सहजताको मान्छेलाई नियुक्ति दिन खोजिएपछि मापदण्ड फेरिएको हो जेठ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि...

सरकार ढल्ने या चलिराख्ने भन्ने विषयमा सर्वोच्चले आज गर्दैछ यस्तो महत्वपूर्ण फैसला

२७ जेष्ठ २०८१, आईतवार ०९:०४

सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । कोशी सरकारको लागि यस्तो हुन लागेको हो । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी...

आज बानेश्वरमा संसद बैठक बस्ने, प्रचण्ड छोरीसहितको टोली बोकेर भारत जाने

२७ जेष्ठ २०८१, आईतवार ०८:५७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत जादैछन्। आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज अपराह्न नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् । प्रधानमन्त्री दाहालसँगै पुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय...

ताजा समाचार