© 2024
३ आश्विन २०८०, बुधबार १८:१३
शैक्षिक संस्था, विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सी लगायतका कार्यालयहरुलाइ आफ्ना ग्राहक तथा भिजिटरको डेटाहरु संकलन र संसोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज प्लेटफर्म नेपालमा पनि सुरु गरिएको छ । विश्वभरका डिजिटल ग्राहकहरु र संस्थाहरुबीचको समन्वय सिर्जना गर्ने उदेश्यले एप्लिकेशनको सञ्चालनमा...
२ आश्विन २०८०, मंगलवार ०९:०४
काठमाडौं । चालु आर्थिक बर्षको साउनमै क्यूआरमार्फत अत्याधिक भुक्तानी भएको पाईएको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको साउनको तथ्यांकअनुसार साउनमै करिव ३० अर्ब रुपैयाँको भुक्तानी क्यूआरमार्फत भएको हो । राष्ट्र बैंकका अनुसार साउन महिनामा क्युआर...
१ आश्विन २०८०, सोमबार १०:४४
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले फेरी पनि काठमाडौंमा घर जित्ने योजना सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन इसेवाले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको हो । यो अभियान आगामी २०८० असोज १ गतेबाट...
१८ भाद्र २०८०, सोमबार १०:४०
‘खल्ती’ले “नाडा अटो शो २०२३“ सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन्। भदाै २६ देखि ३१ गतेसम्म हुन...
८ भाद्र २०८०, शुक्रबार १७:५७
आाजभोलि ‘आफ्नै गाडी’ बिलाशिता भन्दा बढी आवश्यक्ता बनेको छ । ‘प्रोडक्टिभिटी’ बढाउन आफ्नै सवारी भएकालाई सजिलो छ । त्यसैले अब धेरैलाई आफ्नो गाडी राख्ने सपना र चाहना नौलो हैन । यही कारण बजारमा अहिले गाडी किन्नेहरुको संख्या वर्षैपिच्छे बढिरहेकै छ...
६ भाद्र २०८०, बुधबार १८:२८
भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ...
५ भाद्र २०८०, मंगलवार १९:२९
‘मेक इन इण्डिया’ को पहलका कारण सामसङ र शाओमी जस्ता कम्पनीहरूले आफ्नो स्मार्टफोन भारतमा बनाइरहेका छन् । एप्पलले पनि यस अभियानअन्तरगत आगामी आईफोन १५ को निर्माण छिट्टै श्रीपेरुम्बुदुर, तमिलनाडुमा सुरु गर्दै । यो कदमले आईफोन १५ को उपलब्धतालाई सहजता बनाउने...
५ भाद्र २०८०, मंगलवार १९:२२
अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेका छन् । वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको अध्ययन गर्न खोजेका छन् । ‘मरेका चरालाई ड्रोन बनाउन सकिने सोच...
४ भाद्र २०८०, सोमबार ०८:४९
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको आठौँ संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने ‘आईसीटी अवार्ड’मा यस वर्ष १३ विधासहित सातै प्रदेशका स्टर्टाअपहरूलाई सम्मान गर्नेगरी...