© 2024
१६ भाद्र २०८०, शनिबार १०:३१
पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो संख्यामा पर्यटक नेपाल आएका हुन् । यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट...
६ भाद्र २०८०, बुधबार १८:४५
त्रिभुवन विमानस्थलको संवेदनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई नागरिक उड्ययन प्राधिकरणले ५० हजार जरिवाना तिराउने गरी गरेको निर्णय कार्यान्वयन गर्न अदालतले बाटो खोलिदिएको छ । गत जेठमा महानगरले आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै तारबार भत्काएको थियो ।...
३ भाद्र २०८०, आईतवार १८:५१
पत्रकार फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेकी छन् । उनले आइतबार बिहान पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ र उड्डयन क्षेत्रमा कार्यरत ओम्निका डंगोलका साथ उक्त हिमाल आरोहण गरेकी हुन् । पत्रकारिता...
२६ श्रावण २०८०, शुक्रबार ०९:२९
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आज शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट...
२४ श्रावण २०८०, बुधबार १६:१५
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पोखरेली, व्यवसायी र समग्र नेपाली जनताको अनुहारमा देखिएको खुसी अहिले मलिन बनेको छ, कारण हो यसको संचालन हुन नसक्नु । यसका लागि एउटा कोणबाट सरकार र सरकारी अधिकारीहरूले अधिकतम पहल नगरेको आरोप लाग्ने गरेको छ भने...
१७ श्रावण २०८०, बुधबार १९:१६
मिसेस नेपाल वर्ल्डकी विजेता दीक्षा केसीलाई इलेक्ट्रीक स्कुटर पुरस्कार हस्तान्तरण गरिएको छ। बुधबार लतिलपुरमा एक समारोहबीच विजेता केशीलाई रातो रंगको सो इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको हो । मिसेस नेपाल वर्ल्डका आयोजक तथा रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, मिसेस नेपाल वर्ल्डका...
१६ श्रावण २०८०, मंगलवार २२:१३
काठमाडौं – चन्द्रागिरि हिल्स लिमिटेडले १४औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । साउन १४ गते कम्पनीको व्यवस्थापक समुहले आयोजना गरेको कम्पनीको १४औं वार्षिकोत्सव समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको आतिथ्यतामा एक दिने कार्यक्रम सञ्चालन गरिएको थियो...
२४ असार २०८०, आईतवार १४:११
गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा पोखरावासीमा हर्षको सीमा थिएन । त्यसैको पर्सिपल्ट हुने ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुने पाहुना लिएर जहाज आउँदा जहाज र आउने यात्रु दुवैलाई...
२८ जेष्ठ २०८०, आईतवार १३:५२
सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरूले वर्तमान...