© 2024
२४ माघ २०८०, बुधबार २०:३५
काठमाडौँ । गिरीबन्धु टी स्टेटसको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको निर्णय बदर भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकूल नभएको भन्दै हद बन्दीभन्दा बढी जग्गा सट्टाभर्ना रद्ध गर्न निर्देशन दिएको...
१६ आश्विन २०८०, मंगलवार १७:०३
म्याग्दीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा...
१० भाद्र २०८०, आईतवार ०८:३५
भारत सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ। आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले भारतको वित्त मन्त्रालयले शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो। मूल्यवृद्धि नियन्त्रण गर्न भारतले प्याज निर्यातमा ४० प्रतिशतसम्म भन्सार लगाएकोमा...
७ भाद्र २०८०, बिहीबार ०८:०७
यस वर्ष कूल ९२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार भदौ १ गतेसम्म धान उत्पादन हुने क्षेत्रमध्ये ९२ प्रतिशत जमिनमा मात्रै धान रोपाइँ भएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा...
६ भाद्र २०८०, बुधबार १८:२१
भारतले निर्यातमा ४० प्रतिशत महशुल लगाएपछि नेपाली बजारमा प्याजको सर्टेज देखिएको छ, यो सँगै गत आइतवारदेखि नै बजारमा प्याजको मूल्य उकालो लाग्ने क्रम बढेको छ । गत शनिवारदेखि लागू हुने गरी भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेको थियो ।...
२१ श्रावण २०८०, आईतवार १२:०९
सरकारले भारतबाट धान र चामल ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो । दुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन...
२८ जेष्ठ २०८०, आईतवार १३:५२
सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरूले वर्तमान...
२१ जेष्ठ २०८०, आईतवार १८:००
गत शनिबार नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख गरेपछि नेपालमा यसबारे अत्याधिक चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्ड आलोचनाको शिकार...
१९ जेष्ठ २०८०, शुक्रबार १८:००
काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ’ भन्ने नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागेको विश्व खाद्य स्वच्छता दिवस आजदेखि शुरु भएको छ । मानव जीवन रक्षाको लागि खाद्य पदार्थको मापदण्ड निर्धारण एवं यसको परिपालना...