१० पुष २०८१, बुधबार

सोह्रौँ योजनाको तयारीमा योजना आयोग: प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिसँग छलफल


राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थासँग छलफल गरेको छ ।

बुधबार सिंहदरबारस्थित आयोगको हलमा आज भएको छलफलमा १६औँ योजनाका लागि छलफल भएको हो ।

आजको छलफलमा कोशी प्रदेशका योजना आयोगका भने उपाध्यक्ष रहेका थिएनन् । बाँकी छ प्रदेशका योजना आयोगका उपाध्यक्षहरुले बसेर आवश्यक छलफल गरेका हुन् ।

छलफलमा कृषि तथा रोजगारीको विषयमा कुरा उठेको थियो ।

१५ औं योजनामा केही सूचकहरु पुरा भएका छैनन् ।

ताजा समाचार