© 2024
३१ भाद्र २०८१, सोमबार २२:०६
डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला...
३१ भाद्र २०८१, सोमबार २२:०२
वेलिंटन । ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापामारीको छ । भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झुटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही समेत गरिएको हो...
३१ भाद्र २०८१, सोमबार १०:००
चन्द्रप्रसाद ढकाल सहकारी आन्दोलनमा परिचित नाम हो । नेपालको सहकारी अभियान वा आन्दोलनमा ढकालको भूमिका अर्थपूर्ण मानिन्छ । २५ बर्षदेखि अभियानमा सक्रिय ढकाल लामो प्रयास र कठिन संघर्षपछि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को अध्यक्षको जिम्मेवारीमा छन्...
३१ भाद्र २०८१, सोमबार ०९:५७
काठमाडौ । संघीय संसदमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’ दर्ता भएपछि डेरी उद्योगीहरुले आपत्ति जनाएका छन् । सरकारले डेरी उद्योगको क्षेत्रमा विदेशी लगानी भित्र्याएर नेपाली उद्योग र किसानलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै...
३१ भाद्र २०८१, सोमबार ०९:५२
काठमाण्डौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नौं महिनाको अवधीमा १३ वटा निजी क्षेत्रका डेरीविरुद्ध मुद्दा दायर गरेको छ । निजी क्षेत्रको उद्योगबाट उत्पादित दूध तथा दुग्धजन्य पदार्थ गुणस्तरहिन अवस्थामा फेला परेको जनाएको छ । मानव स्वास्थ्यलाई ठूलो हानी...
३१ भाद्र २०८१, सोमबार ०९:४६
काभ्रे। काभ्रे जिल्ला कृषि, पशुपालन र पर्यटनको हिसाबले जति अगाडि छ, त्यो भन्दा बढी दुग्ध उत्पादनको हिसाबले पनि आत्मनिर्भर जिल्लाको रूपमा स्थापित छ । नेपालमै पहिलो पटक २००९ सालमा काभ्रे जिल्लाको उग्रचण्डी नालाको टुसालमा पहिलो दूध डेरी स्थापना भएको थियो...
३१ भाद्र २०८१, सोमबार ०९:४१
काठमाडौँ। नेपाल डेरी एशोसिएशन सुदूरपश्चिम प्रदेशले मेची महाकालीको पाँच दिने अध्ययन अवलोकन भ्रमण गरेको छ । एशोसिएशनले आफ्ना उद्योगीको स्तरोन्नतिका लागि तालिम, गोष्ठी एवं अध्ययन अवलोकन कार्य सञ्चालन गर्दै आएको छ । मेची महाकालीको पाँँच दिने अध्ययन अवलोकन भ्रमण गरेको...
३१ भाद्र २०८१, सोमबार ०९:३१
काठमाडौँ । काठमाडौँ उपत्यकाका वितरण हुने दुधमा कोलिफर्म भेटिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको एक अध्ययनले गरेको हो । मन्त्रालयको प्रेस विज्ञप्तीअनुसार विभिन्न २५ कम्पनीका ४२ दुधका नमुनामध्ये एउटै व्याच नदोहोरिने गरी परिक्षण गरिएका ३६ नमुनामध्ये...
३१ भाद्र २०८१, सोमबार ०८:४१
काठमाण्डौं । नेपालको अग्रणी कम्पनी सुजल फुड्सले बजारमा आफ्नो नयाँ उत्पादन डिलाइट डेरी व्हाइट्नर पाउडर दूध बजारमा ल्याएको छ। देशको विभिन्न ठाउँबाट संकलित दूधलाई नविनतम तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी डिलाइट डेरी व्हाइट्नरु तयार पारिएकाले यो...