१० पुष २०८१, बुधबार

सबैले पाएको हिमालयन रि-इन्स्योरेन्सको आईपीओ सूचीकृत


हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

१० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणतर्फको ३ करोड र संस्थापकतर्फको ७ करोड गरी कुल १० करोड कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।

यो कम्पनीको सेयर कारोबार संकेत ‘एचआरएल’ मा सूचीकृत भएको हो।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारदेखि दोस्रोबजारमा कारोबार सुरु हुनेछ।

ताजा समाचार