४ पुष २०८१, बिहीबार

ओरालो लाग्दै शेयर बजार, सोमबार कस्तो भयो कारोबार?


साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ६.२६ अंक अर्थात ०.३१ प्रतिशतले घटेर २०१२.०७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले घटेर ३५५.६६ विन्दुमा पुगेको छ ।

सोमबार नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

ताजा समाचार