२६ पुष २०८१, शुक्रबार

आज सेयर बजार राताम्मे, जम्मा साढे दुई अर्बको कारोबार 


काठमाडौँ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।

आइतबार सेयर बजार परिसूचक नेप्से २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा ओर्लिएको छ।

आइतबार जम्मा ६८ लाख ६० हजार कित्ता सेयर दुई अर्ब ५० करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

सबैभन्दा धेरै मनकामना स्मार्ट र अभियान लघुवित्तको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ।

 

ताजा समाचार