११ पुष २०८१, बिहीबार

पत्रकारलाई तुलसीपुर उपमहानगरपालिकाले बाँड्यो हजार लिटर बढी इन्धन, कसले कति लिए? [विवरणसहित]


तुलसीपुर उपमहानगरपालिकाले विभिन्न पत्रकारहरुलाई १ लिटरभन्दा बढी इन्धन वितरण गरेको जनाएको छ ।

जानकारीअनुसार आर्थिक वर्ष २०८९/८० मा नौ व्यक्ति र संस्था गरी ५७६ लिटर र गत आर्थिक वर्ष २०८९/८० मा २६ जनाले ४४५ लिटर डिजेल,पेट्रोल लिएका थिए ।

अघिल्लो आर्थिक वर्ष पत्रकार वसन्त पौडेललाई ६० लिटर, पत्रकार मेयर संयोजकलाई ५० लिटर, माओवादीनिकट प्रेस सेन्टरलाई ५० लिटर, ओपेन्द्र बस्नेत मेयर संयोजकलाई ३० लिटर दिइएको विवरणमा उल्लेख छ ।

हेर्नुहोस् विवरण:

ताजा समाचार