१० पुष २०८१, बुधबार

मुक्तिनाथ म्युुचुअल फण्ड १ सञ्चालनमा आउने, बोर्डसँग माग्यो अनुमति


मुक्तिनाथ क्यापिटल लिमिटेडले बन्द मुखि प्रकृतिको मुक्तिनाथ म्युचुअल फण्ड १ फण्ड सञ्चालन गर्ने भएको छ ।

मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि १ अर्ब बराबरको इकाई विक्री गर्न योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले असोज २६ गते प्रतिइकाई १० अंकित मूल्यका १० करोड इकाई विक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । इकाई विक्री प्रबन्धकमा मुक्तिना क्यापिटल लिमिटेड रहेको छ ।

ताजा समाचार