४ पुष २०८१, बिहीबार

सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य, कसको कति पुग्यो?


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो

निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।

बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।

 

 

 

ताजा समाचार