८ पुष २०८१, सोमबार

गाँजा खेतीको अध्ययन गर्ने सरकारको घोषणा


सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए ।

ताजा समाचार