३ पुष २०८१, बुधबार

नेपाल रिपब्लिक मिडियाको आइपिओ आजदेखि, क-कसले दिन सक्छन् आवेदन?


काठमाडौँ । नेपाल रिपब्लिक मिडियाको आइपिओ आइतबारदेखि विदेशमा कार्यरत सर्वसाधारण र संस्थाका कर्मचारी तथा पत्रकारहरूका लागि खुला भएको छ ।

सर्वसाधारणका लागि ३५ लाख २५ हजार ९ सय ३० कित्ता सेयर जारी हुँदै छ, जुन कम्पनीको जम्मा जारी पुँजीको ३५.९९ प्रतिशत हो।

बोर्डबाट अनुमति पाएसंगै  कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले कुल ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

 

 

ताजा समाचार