८ पुष २०८१, सोमबार
अन्तरास्ट्रिय

मेटालाई किन गरियो १ अर्ब ३० करोड डलर जरिवाना?

११ जेष्ठ २०८०, बिहीबार २०:४२

युरोप र अमेरिकाबीचमा मानिसहरूको डेटा ट्रान्सफर गर्दा गलत प्रयोग गरेकामा फेसबुकको मालिक मेटालाई १ अर्ब ३० करोड डलर बराबर जरिवाना गरिएको छ । आयरल्यान्डको डेटा संरक्षण आयोग (डिपिटी) द्वारा जारी सूचनामा युरोपियन युनियन (इयू) को सामान्य डेटा संरक्षण नियमन गोपनीयता...

भैरहवादेखि मलेसिया नियमित उडान गर्दै निगम, भाडा जम्मा १२ हजार ७ सय

४ जेष्ठ २०८०, बिहीबार १८:२०

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट...

टिप्पणी : संसद बैठकको सवालजवाफ र प्रचण्डमा देखिएका ७ आत्मविश्वास

४ जेष्ठ २०८०, बिहीबार १७:५५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रत्यक्ष सोधेको प्रश्नमा दिएको जवाफबारे चौतर्फी बहस भइरहेको छ । बिहान ११ बजे बस्ने भनिएता पनि २ घण्टा ढिलो बसेको बैठकमा १५ सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधेका थिए । देशको अर्थतन्त्र,...

छोरीको टिकटक भिडियोले ‘फण्डा’ मच्चाएपछि मन्त्रीले यसरी दिनुपर्यो पदबाट राजीनामा

३१ बैशाख २०८०, आईतवार १७:३६

ब्रिटेनका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा भाग लिन जाँदा विलासी ढङ्गले खर्च गरेको विवाद भएपछि पपुवा न्यूगिनीका विदेशमन्त्रीले राजीनामा दिएका छन्। उनकी छोरीले  छोरीले विमानको ‘फर्स्ट क्लास’ यात्रा र सिङ्गापुरमा गरिएको किनमेल सम्बन्धी भिडिओहरू सामाजिक सञ्जाल टिकटकमा राखेकी थिइन्। रिपोर्टका...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग हुन् – पूर्वराष्ट्रपति भण्डारी

३० बैशाख २०८०, शनिबार १८:४३

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छन् । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा...

पैसा असुलेर बायोमेट्रिक गराउने भन्दै पीडितलाई डुलाउँथ्यो ‘शरणार्थी गिरोह’, अहिलेसम्म १०६ जनाको उजुरी

२१ बैशाख २०८०, बिहीबार १५:०३

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले...

चार्टर्ड एकाउन्टेन्टको करियर छाडेर लुगा धुने व्यवसाय सुरु गर्ने सफल महिलाको कथा

१८ बैशाख २०८०, सोमबार १४:५८

यो राजस्थानको उदयपुरकी ३४ वर्षीया अपेक्षा सिंघवीको कथा हो जसले पहिलो प्रयासमा चार्टर्ड एकाउन्टेन्ट परीक्षा पास गरिन् । दश वर्षसम्म प्रतिष्ठित संस्थामा चार्टर्ड एकाउन्टेन्ट भएर काम गरे र २०२१ सालमा बीस लाखको प्याकेजमा जागिर छाडेर लुगा धुन थाले । उनको...

चरा ठोकिएको भन्दै भ्रमपूर्ण सूचना फैल्याउने फ्लाई दुबईका कर्मचारी प्राधिकरणको कारवाहीमा

१२ बैशाख २०८०, मंगलवार ०९:४८

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। सोमबार राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो। एउटा इन्जिनमा समस्या आएपनि उक्त...

अल्पविकसितबाट माथि उठ्ने नेपालको तयारी, के भन्छ राष्ट्रिय योजना आयोग ?

५ बैशाख २०८०, मंगलवार ०९:३५

नेपाल अल्पविकसित मुलुक ‘एलडिसी’ बाट स्तरोन्नतिमा जाँदा गर्नुपर्ने पूर्वतयारीबारे काठमाडौँमा तीन दिने क्षेत्रीय कार्यशाला सुरु भएको छ । अल्पविकसित देशबाट स्तरोन्नतिका लागि संरचनात्मक रुपान्तरण’ विषयक क्षेत्रीय कार्यशाला मङ्गलबारबाट सुरु भएको हो । राष्ट्रिय योजना आयोग र एसिया प्यासिफिक क्षेत्रका लागि...

ताजा समाचार