८ पुष २०८१, सोमबार
डेरी उद्योग

गण्डकी गाउँपालिकालाई सुझाव : स्थानीय उत्पादनलाई बजारीकरण गर्न गरियोस्

२१ जेष्ठ २०८०, आईतवार १७:०५

काठमाडौं – गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा एकदिने सल्लाह सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यन्वयन कसरी गर्ने र पालिकाको विकास समृद्धिमा पालीकाबासीहरुको भुमिकालाई कसरी समेट्ने भन्ने बाेरेमा छलफल भएको थियो।...

बजेटको २९ नम्बर बुँदा खारेजीको सहमति भएपछि लगानीकर्ताले गरे आन्दोलनका कार्यक्रम फिर्ता

२१ जेष्ठ २०८०, आईतवार १६:५९

आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्ता सकिएको छ । सरकारले आर्थिक विधेयकमार्फत ल्याएको नयाँ कर नीति खारेज गर्ने सहमति भएपछि शेयर लगानीकर्ताले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । आइतवार अर्थमन्त्रालयमा शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीहरू बीच भएको...

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

२१ जेष्ठ २०८०, आईतवार १५:२९

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको...

नेपालले भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत् बेच्न कति सम्भव? अहिले यस्तो छ उत्पादनको अवस्था

२० जेष्ठ २०८०, शनिबार १२:४२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी विषयमा दुई देशबीच समझदारी बनेको अधिकारीहरूले बताएका छन्। भारतले आगामी १० वर्षमा नेपालबाट १०,००० मेगावाटसम्म विद्युत् आपूर्ति गर्ने समझदारी बनेको प्रधानमन्त्रीको भ्रमण दलका सदस्य भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...

राजस्व विभागद्वारा आयकरको दर सार्वजनिक: अब कति कमाउनेले कति कर तिर्नुपर्छ? [पूर्णपाठसहित]

१९ जेष्ठ २०८०, शुक्रबार २१:२८

काठमाडौँ । आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर तय गरेको छ । विभागले आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो । बजेट आएसँगै तय गरिएको आयकरको दर...

महोत्तरी: एनएमबि बैंकबाट लुटिएको रकम १५ लाख कि ३५ लाख? के भन्छ प्रहरी?

१९ जेष्ठ २०८०, शुक्रबार २०:५२

गत मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ मा रहेको महोत्तरी बजारमा रहेको एनएमबि शाखामा पेस्तोल देखाएर लुटेराहरुले झन्डै ३५ लाख लुटेको कुरा बाहिरियो । झन्डै ४ दिन बितिसक्दा पनि रकम लुट्नेलाइ प्रहरीले पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी महोत्तरीले घटनालाई...

यी हुन् नेपाल र भारतबीच भएका ७ सम्झौता

१८ जेष्ठ २०८०, बिहीबार १४:०४

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा दुवै देशबीच विभिन्न विषयमा सम्झौता भएको दुवै प्रधानमन्त्रीले बताए । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।...

प्रचण्ड र मेरो पार्टनरसिप सुपरहिट हुन्छ – मोदी

१८ जेष्ठ २०८०, बिहीबार १४:००

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रचण्ड र आफ्नो पार्टनरसिप सुपरहिट बनाउने बताएका छन् । सम्बोधनका क्रममा उनले भने, ‘नेपालका प्रधानमन्त्री प्रचण्डजी...

बजेटको पर्सिपल्टै नेपाललाई विश्व बैंकको १५ अर्ब ऋण, २ अर्ब अनुदान

१७ जेष्ठ २०८०, बुधबार २०:५५

नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ...

ताजा समाचार