७ पुष २०८१, आईतवार
रोजगारी

आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक

२ जेष्ठ २०८०, मंगलवार १६:२४

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक पूर्वाधार निर्माण र प्राकृतिक स्रोतको अधिकतम प्रयोगमार्फत् आन्तरिक उत्पादन बढाउन आवश्यक रहेको बताएका छन् । उद्योग मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको ‘मेक इन नेपाल...

बजेटपछि अर्थतन्त्र सबल हुने प्रधानमन्त्री प्रचण्डको दाबी

१ जेष्ठ २०८०, सोमबार २०:३२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा...

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

३० बैशाख २०८०, शनिबार १८:५३

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...

बजेटमा कृषि, उद्योग र स्वरोजगारलाई प्राथमिकता, औद्योगीक क्रान्तिको आरम्भ : प्रधानमन्त्री प्रचण्ड

२४ बैशाख २०८०, आईतवार १४:१७

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने...

उद्योगी व्यवसायीको आत्मबल नबढाएसम्म अर्थतन्त्रमा चुनौती कायमै – अध्यक्ष ढकाल

२१ बैशाख २०८०, बिहीबार १७:०५

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहको बताएका छन् । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु...

अर्थतन्त्र बलियो बनाउन स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ – उपाध्यक्ष डा. श्रेष्ठ

२० बैशाख २०८०, बुधबार १७:५५

काठमाडौं, २० चैत । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो ।...

ताजा समाचार