२६ पुष २०८१, शुक्रबार

राष्ट्र बैंकले निफ्रालाई दिएको ६८ बुँदे निर्देशनमा के छ?


नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई कालोसूचीकमा रहेको यकिन गरेर मात्रै निक्षेप खाता खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले शुक्रबार ६८ बुँदे निर्देशन जारी गर्दै निफ्रा बैंकलाई कुनै पनि निक्षेप खाता खोल्दा कर्जा सूचना केन्द्रको विवरण अनुसार कालोसूचीमा नरहेको यकिन गरेर मात्रै खाता खोल्न भनेको हो ।

साथै, सो वापत ग्राहकसँग शुल्क लिन पाउने छैन । यस्तै, बैंकले ५० करोड रुपैयाँ वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ ।

Nifra-Circular-final-upload

ताजा समाचार