४ पुष २०८१, बिहीबार

हिलटन हाइड्रो इनर्जीको भदौ २८ गते साधारण सभा, आइपीओ प्रस्ताव मुख्य एजेण्डा


हिलटन हाइड्रो इनर्जी लिमिटेडले भदौ २८ गते दोस्रो साधारण सभा डाकेको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे हुँदैछ ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा बनाएको छ ।

साथै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुत्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

ताजा समाचार