२ पुष २०८१, मंगलवार

काजु नियमित खानुका यस्ता छन् फाइदाहरु


ड्राइ फुडको राजा मानिने काजुका थुप्रै फाइदाहरु रहेका छन् । जतिबेला पनि खाना सकिने जुन उमेर समूहका मानिसहरुले पनि खाना सकिने भएका कारण महँगो भए पनि काजुको माग बढ्दो रहेको छ ।

काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्वहरु पाउन सकिन्छ ।

त्यस्तै काजुमा सोडियम र पोटासियम पनि उत्तिकै मात्रामा प्राप्त गर्न सकिन्छ । यसको महत्व धेरै भएका कारण आजकल यो खपत गर्ने जनसंख्या बढिरहेको छ ।

काजुमा पाइने अन्य तत्वहरु कार्बोहाइडेट, सुगर, फाइबर, प्रोटिन, चिल्लो पदार्थ, क्याल्सियम, आइरन, म्याग्निसियम, फस्फोरस पनि पाइन्छ ।

 

क्याल्सियम पाइने हुनाले दाँत तथा हड्डीका लागि

गर्भवती महिलाका लागि काजु एकदम राम्रो हुन्छ

कब्जियतबाट बाँच्न

डायबेटिज नियन्त्रण

दिमाग तेजिलो बनाउन

छालामा चमक ल्याउन

शक्ति प्रदान गर्न

 

ताजा समाचार