८ पुष २०८१, सोमबार

नेपालले गुमायो पहिलो विकेट, भुर्तेल आउट


श्रीलंकामा जारी एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । भारतका बलर शार्दुलको बलमा कुशल भुर्तेल क्याच आउट भएका हुन् ।

९.४ ओभरमा भुर्तेल आउट भएका हुन् । ब्याट्सम्यान आसिफ र भुर्तेलले संयुक्त रुपमा ६५ रन बनाएका छन् ।

ताजा समाचार