८ पुष २०८१, सोमबार

सरकारको नीति तथा कार्यक्रम भोलि पेश हुँदै


सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस गरिने भएको छ ।

प्रतिनिधिसभामा संघीय संसदको संयुक्त बैठकमा कार्यक्रम पेश गरिने भएको हो ।

प्रतिनिधिसभा बैठक भोलि ठिक ४ बजे बस्दैछ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्।

त्यस्तै नियमअनुसार आगामी जेष्ठ १५ गते देशको बजेट पनि पेश हुँदैछ।

ताजा समाचार