२६ पुष २०८१, शुक्रबार

मंगलबारको क्याबिनेट- संघीय शिक्षा संसदमा पठाउन स्वीकृती


काठमाडौँ । सरकारले संघीय शिक्षा विधेयक संसद्मा पठाउन स्वीकृति दिएको छ ।

आज बसेको मन्त्रिपरिषदुको बैठकले उक्त विधेयक संसद्मा पठाउनका लागि स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।

उनले भनिन्, ‘लामो प्रतिक्षारत संघीय शिक्षा ऐन क्याविनेटको विधेयक समितिबाट क्याविनेटमा आएको थियो । क्याविनेटले संसद्मा पठाउन स्वीकृति दिएको छ,’– मन्त्री शर्माले भनिन् ।

 

ताजा समाचार