१० पुष २०८१, बुधबार

नेशनल फण्ड म्यानेजमेन्टको लाभांश घोषणा


नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट ४ दशमलब २१ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको सञ्चालक समितिको साउन ३० गते बसेको १५औं बैठकले आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेशनल फण्ड २०७९ साल मंसिर २० गते स्थापना भएर चैत २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्विटी, भेन्चर क्यापिटल तथा हेज फण्ड सञ्चालन गर्न इजाजत प्राप्त गरेको संस्था हो ।

ताजा समाचार