२६ पुष २०८१, शुक्रबार

ललितानिवास प्रकरण : २ सय ८६ प्रतिवादीमध्ये २४ बाहेक सबै फरार [नामावलीसहित]


बालुवाटास्थित सरकारी जग्गा ललिता निवास कीर्ते गरी व्यक्तिको नाममा ल्याएको आरोपमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारीसम्म र व्यापारीदेखि बिचौलियासम्मलाई सजाय गर्न माग गरेको छ । जसमध्ये पूर्वमन्त्री, कर्मचारी, व्यापारी, बिचौलिया आदि विभिन्न व्यक्तिहरुको नाम मुछिएको छ ।

२८६ प्रतिवादीमध्ये २१ जना हिरासतमा छन्, ३ जनालाई जमानतमा छोडिएको छ भने बाँकी सबै फरार छन् ।

हेर्नुहोस् सूची –

 

ताजा समाचार