८ पुष २०८१, सोमबार

ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सरकारको निर्णय


सरकारले ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने भन्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

आजकै बैठकले नेपाल कृषि वन सेवा समीकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्नुका साथै झिटिगुन्टासम्बन्धी नियमावलीलाई संशोधन गर्ने निर्णय गरेको छ ।

 

ताजा समाचार