८ पुष २०८१, सोमबार

दोहोरो अंकले बढ्यो नेप्से


शेयर बजार परिसूचक नेप्से आज मंगलबार दोहोरो अङ्कले बढेको छ ।

नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ ।

दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५ दशमलव ०१ले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६८ अङ्कले घटेको छ ।

 

ताजा समाचार