७ पुष २०८१, आईतवार
   Dairy Samachar

सत्ता समीकरण: ओलीलाई प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव

१८ असार २०८१, सोमबार ०६:५९

काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ;र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केही दिन देखि लगातार संवाद भइराखेको छ । देशका दुई ठुला राजनीतिक दलका प्रमुख बीच भएको भेटवार्ताले...

साउथ अफ्रिकालाई ७ रनले हराउँदै भारतले जित्यो आईसीसी टी–२० विश्वकप २०२४ उपाधि

१६ असार २०८१, शनिबार २३:५८

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ...

भारतले साउथ अफ्रिकालाई दियो १७७ रनको टार्गेट

१६ असार २०८१, शनिबार २१:५४

काठमाडौँ । आइसीसी टि ट्वान्टी अन्तर्गतको फाइनल खेलमा आज भारतले साउथ अफ्रीकालाई  १७७ रनको टार्गेट दिएको छ । ६ विकेट गुमाउंदै भारतले २० ओभरमा जम्मा रन १७६ ल्याउन सफल भयो । दक्षिण अफ्रिका आईसीसी प्रतियोगिताको पहिलो उपाधिको प्रतिस्पर्धामा रहँदा भारत...

ओली र देउवाबीच झन्डै दुई घण्टा भेटवार्ता, के भयो छलफल?

१६ असार २०८१, शनिबार २०:४७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ । देउवा आफ्नी पत्नी आरजु राणालाई लिएर ओलीलाई भेट्न देउवा शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेको र उनीहरुबीच झन्डै २ घण्टा...

एसईई नतिजा: ‘नमुना इभरग्रीन’ रसुवा जिल्लाकै अब्बल विद्यालय

१४ असार २०८१, बिहीबार २०:३६

रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालय २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ  । उक्त विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको...

एसईईको नतिजा सार्वजनिक, ५२ प्रतिशतको नतिजा ननग्रेड

१४ असार २०८१, बिहीबार ०९:४१

एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा...

गृहमन्त्री रविको पद जाने कि नजाने भन्ने विषयमा आज फैसला हुँदै

८ असार २०८१, शुक्रबार ०७:४७

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा आज सुनुवाई हुने भएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट...

संसद भवनमा सुरक्षा दिने जवानले आफैँमाथी गोली हानेर गरे आत्महत्या

६ असार २०८१, बुधबार १०:१४

काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् । प्रहरीका एक अधिकारीका अनुसार उनी आफैँले गोली हानी आत्महत्या गरेका हुन।  संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद...

बिना ट्रायल लाइसेन्स हातहातमा: उपसचिवसहित ४ हाकिम पक्राउ

३ असार २०८१, आईतवार २०:१७

काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार दिउसो पाँच जनालाई नियन्त्रणमा लिएको हो। वनमन्त्रालयमा कार्यरत रहेका केशव अर्याल, यातायात...

ताजा समाचार