© 2024
३० श्रावण २०८०, मंगलवार १६:२४
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक राजस्व विभागले आज आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा....
३० श्रावण २०८०, मंगलवार १६:२२
काठमाडाैं । हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएकाे छ । सार्वजनिक विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा...
३० श्रावण २०८०, मंगलवार १६:१०
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ अङ्कमा झरेको छ । आज विभिन्न कम्पनीका दुई सय ७८ कम्पनीको ५६ लाख तीन हजार एक सय ७९ कित्ता शेयर ६१ हजार तीन...
३० श्रावण २०८०, मंगलवार १०:२५
काठमार्डौं– विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पुर्याउने कार्य निरन्तर रुपमा जारी रहेको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै...
३० श्रावण २०८०, मंगलवार १०:२२
काठमार्डौं– कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र मार्फत तीन सय ८८ जनालाई राष्ट्रिय स्तरको प्रमाणपत्र वितरण गरेको छ । देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि...
३० श्रावण २०८०, मंगलवार १०:२०
काठमार्डौं– सामसङले नेपाली बजारमा ग्यालेक्सी जेड फ्लिप फाइभ र ग्यालेक्सी जेड फोल्ड फाइभ भित्र्याएको छ । यसअघि नै प्रि–बुकिङ खुला गरेको कम्पनीले आइतबार औपचारिक रूपमा यी दुई फोन नेपालमा सार्वजनिक गरेको हो । सामसङले विगत चार वर्षदेखि आफ्नो फोल्ड र...
३० श्रावण २०८०, मंगलवार १०:१६
काठमार्डौं– राष्ट्रिय सहकारी बैंकको आयोजनामा आगामी असोजमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० गरिने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी, लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित असोज २५ र २६ काठमाडौंमा गोष्ठी हुने भएको हो । गोष्ठी सहकारी...
३० श्रावण २०८०, मंगलवार ०९:१६
नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ । बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज...
३० श्रावण २०८०, मंगलवार ०९:०७
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल शाखाकी मनिषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिका नगर शाखाकी कल्पना...