१३ पुष २०८१, शनिबार
   Dairy Samachar

विश्वकप छनोट : नेपालको कमजोर ब्याटिङ, नेदरल्यान्ड्सलाई १६८ रनको चुनौती

९ असार २०८०, शनिबार १६:५२

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६८ रनको चुनौती दिएको छ । जिम्बावेको टाकासिँगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै...

विश्व अर्थतन्त्र: अमेरिकासँगको व्यापारमा भारतले चीनलाई उछिनेको हो ?

९ असार २०८०, शनिबार ००:२५

जुन २३ मा अमेरिकाको ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भारत र अमेरिकाबीचको आर्थिक सम्बन्ध तीव्र गतिमा बढिरहेको बताए । “पछिल्लो दशकमा दुई देशबीचको व्यापार दोब्बर भएर १९१ अर्ब डलरभन्दा बढी पुगेको छ,” उनले भने। यसबारे भारतका...

नागरिकता विधेयकमा सर्वोच्चले दिएको आदेशमा के छ ? (पूर्णपाठसहित)

८ असार २०८०, शुक्रबार १९:४७

काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएको छ । अदालतको उक्त आदेशसंगै संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ । विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम संविधान विपरीत...

प्रचण्डलाई महत्वपूर्ण कुरामा केन्द्रीत रहनभन्दा सरकार टिकाउन बढी ध्यान छ- रवि लामिछाने

८ असार २०८०, शुक्रबार १९:०६

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता लामिछानेले यस्तो बताएका हुन् । उनले सरकार मुलुकको महत्त्वपूर्ण कुरामा केन्द्रित रहनेभन्दा पनि सरकार टिकाउनमा बढी...

बाबुराम र प्रचण्डविरुद्ध मुद्दा हाल्ने परिवारलाई ज्यान मार्ने धम्की: जीवनरक्षाका लागि निगरानी समितिको अपिल

८ असार २०८०, शुक्रबार १८:५५

तत्कालीन माओवादी नेताद्वय प्रचण्ड र डा. भट्टराईविरुद्ध मुद्दा दर्ता भएपछि पूर्वबालसेना र तिनका परिवारलाई ज्यान मार्ने धम्की समेत दिएको सूचनाप्रति जवाफदेहिता निगरानी समितिले ध्यानाकर्षण गराएको छ को ध्यानाकर्षण गराएको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै समितिले २०८० जेष्ठ २८...

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

८ असार २०८०, शुक्रबार ०८:३९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण गर्दा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको मोलुंग गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठसहित जनप्रतिनिधी र उपभोक्त समीतीका पदाधिकारीविरुद्ध...

अदालतको आदेश मैले मान्नेवाला छैन- मेयर शाह

७ असार २०८०, बिहीबार २१:११

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले अदालतले दिएको आदेश नमान्ने बताएका छन् । आफूलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय विरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफैं उच्च अदालतमा निवेदन दिए । विवादास्पद फिल्म ‘आदिपुरुष’लाई लिएर भारतीय फिल्मको प्रदर्शन रोक्ने...

ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीको तीन पुस्ते सार्वजनिक, ऋण तिर्न सहकारीको १५ दिने अल्टिमेटम !

७ असार २०८०, बिहीबार १०:२७

काठमाडौँ । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीको तीनपुस्ते सार्वजनिक गरिएको छ । पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीको तीन पुस्ते सार्वजनिक गरेको हो । घर्तीले आफू जमानी बसेर रुकुम घर भएर...

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता, केके भयो छलफल?

७ असार २०८०, बिहीबार १०:०७

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच आज बिहान भेट भएको हो । भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा...

ताजा समाचार