१० पुष २०८१, बुधबार
डेरी उद्योग

मुद्दतीबाट बचतमा सर्दै बैंकको निक्षेप

४ भाद्र २०८०, सोमबार ०८:४३

बैंक, वित्तीय संस्थामा साधारण बचतबाट मुद्दतीमा परिवर्तन भएको निक्षेप पुन: बचततर्फ फर्किन थालेको छ । बैंक, वित्तीय संस्थामा तरलताको अवस्था सहज भएसँगै ब्याजदर घटाएपछि मुद्दती निक्षेपको अनुपात पनि घट्न थालेको हो । गत आर्थिक वर्ष (आव) मा तरलता अभावसँगै निक्षेप...

५० लघुवित्तको वित्तीय विवरण, ४५ वटा नाफामा जाँदा ५ वटा भने नोक्सानीमा (सूचीसहित)

४ भाद्र २०८०, सोमबार ०८:४१

सञ्चालनमा रहेका ६३ वटा लघुवित्त वित्तीय संस्थामध्ये अहिलेसम्म ५० वटा लघुवित्तले आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाहरूले त्रैमास सकिएको पहिलो महिनाको मसान्तभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ । तर, आर्थिक वर्ष सकिएको...

मर्जर रोजेका जीवन बीमा कम्पनीहरूको वित्तीय सूचक, कुन कति अब्बल ?

३ भाद्र २०८०, आईतवार ०९:५५

नेपालको जीवन बीमा कम्पनीहरुको कुल सङख्या अहिले १४ छ। बीमा प्राधिकरणको पुँजिवृद्धिको निर्णय बमोजिम एकिकृत कारोबार सुचारु गरेका यी जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । मर्जरपछि एकिकृत कारोबार शुभारम्भ गरेका बीमा कम्पनीहरुको...

भ्याट दाखिलाको नियम परिवर्तन, करोडमाथिको कारोबारमा मासिक विवरण बुझाउनुपर्ने

३ भाद्र २०८०, आईतवार ०९:३७

करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ। नयाँ व्यवस्था अनुसार वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिक रूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक...

निजी क्षेत्रमा कर्जा नजानु नै अर्थतन्त्रमा आएको सुस्तताको मुल कारण

३ भाद्र २०८०, आईतवार ०९:२४

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३.८ प्रतिशतमात्र कर्जा प्रवाह भएको छ । १२ प्रतिशतले कर्जा प्रवाह गर्ने मौद्रिक नीतिको लक्ष्य एक चौथाइमा खुम्चिँदा त्यसले अर्थतन्त्रलाई सुस्त बनाएको बताइएको छ । अघिल्लो आवमा यस्तो कर्जा १३.१ प्रतिशतले...

निर्जीवन बीमा कम्पनीका कर्मचारीले साढे ४९ करोड बोनस पाउने, कुनले कति ?

३ भाद्र २०८०, आईतवार ०९:१७

निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरूलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरूले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर्मचारीहरूलाई...

रोमिङमा बिन्दास हुँदै फोन चलाएपछि बिल अढाइ करोड  

२ भाद्र २०८०, शनिबार २०:२६

कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र  अर्को महिनादेखि खपतमा नियन्त्रण गर्ने प्रयास गर्दछौँ । तर, अमेरिकाकी एक महिलाको मोबाइल फोनको मासिक बिल यतिधेरै आयो कि त्यो उनको काबुमा थिएन । सेलिना...

सरकारको निर्णयविरुद्ध उत्रियो परिसंघ, ‘न्यूनतम तलब कुनै हालतमा दिन सकिन्न’

२ भाद्र २०८०, शनिबार २०:१७

सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने नेपाल उद्योग परिसंघले प्रतिक्रिया दिएको छ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो । यसबारे परिसंघले ध्यानाकर्षण भएको बताएको छ । उसले भनेको छ, ‘विद्यमान समस्याका कारण हाल...

दफा ४९, जहाँबाट जन्मिन्छन् ‘लाइसेन्स दलाल’

२ भाद्र २०८०, शनिबार २०:०७

संसदीय व्यवस्था सहितको शासकीय अभ्यास गरिने राज्यप्रणालीमा जनताको प्रतिनिधित्व हुने उच्चतम् थलो संसदबाट विद्यमान ऐनहरुको समयसापेक्ष संसोधन हुने समयमा प्रचलित कानुनी व्यवस्थामा जनताको गुनासो, पिर,मर्का, सबल र दुर्बल पक्षको बारेमा विश्लेषण हुन्छ भन्ने विश्वास गरिन्छ । कानुन संसोधनको सन्दर्भमा विधेयक...

ताजा समाचार