© 2024
८ श्रावण २०८०, सोमबार १२:३५
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्। बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने दाबी...
७ श्रावण २०८०, आईतवार १६:३५
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर...
७ श्रावण २०८०, आईतवार १४:२४
काठमाडाैं । राष्ट्र बैंकले आवासीय घर कर्जाप्रतिकाे नीति केही लचिलो बनाएकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा व्यक्तिगत घर निर्माणका लागि आवासीय घर कर्जा २ करोड पुर्याएकाे हो । यसअघि व्यक्तिगत घर कर्जाको...
७ श्रावण २०८०, आईतवार १४:२१
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल...
७ श्रावण २०८०, आईतवार १४:१२
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत...
५ श्रावण २०८०, शुक्रबार १७:५७
खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ । देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न उत्पादन वृद्धि, सिँचाइविहीन जमिनको वैकल्पिक व्यवस्थापन, आयआर्जनका अवसरको स्थापना, जलवायु अनुकूलन कृषि अभ्यासलगायत महिला...
४ श्रावण २०८०, बिहीबार १७:३७
काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन उड्न लागेका ३६ वर्षिय जेक्यूयाङ लिनलाई अध्यागमनका अध्यागमनले बिहीबार नियन्त्रणमा लिएको हो । जेक्यूयाङ सात महिनाअघि नेपाल आएको खुलेको छ । नेपालमा बसेर उनले सुन तस्करीको धन्दा चलाएको...
४ श्रावण २०८०, बिहीबार १५:५२
काठमाडौं । लगातारको बृद्धिपछि साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकको करेक्सन भएको छ । बिहीबार १.३१ अंकले बजार घटेको छ । बिहीबार करेक्सनका बीच कारोबार रकममा पनि केही गिरावट आएको छ । ८४ लाख २४ हजार १०८...
४ श्रावण २०८०, बिहीबार १२:४४
काठमाडाैं । सुनको मूल्यले उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली...