© 2024
३० असार २०८०, शनिबार १२:३२
पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता...
२९ असार २०८०, शुक्रबार १२:३९
लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर आजबाट (असार २९ गते) एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंक एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले...
२९ असार २०८०, शुक्रबार ११:५९
काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरू भएको छ। दुवै एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ। दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम...
२८ असार २०८०, बिहीबार १७:१३
काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ को लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेकाे बजेट बिहीबार बसेकाे राष्ट्रियसभाको बैठकले बहुमतले पारित गरेको हो । राष्ट्रियसभा बैठकमा अर्थमन्त्री...
२८ असार २०८०, बिहीबार १५:५३
काठमाडौं । सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार १२.६२ अंकले घट्दै बजार २०८४.९३ बिन्दुमा झरेको छ । बिहीबार सेयर बजार सूचांक ओरालो लागेपनि कारोबार रकम भने उच्च रह्यो । बिहीबार ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच...
२८ असार २०८०, बिहीबार १५:१९
नेपाल बैंकर्स संघले निक्षेपको ब्यादर बैंकहरुले नै तय गर्न सक्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नसक्ने निर्णय गरेको हो । यो निर्णय...
२७ असार २०८०, बुधबार २०:११
राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा ५७ खर्ब १३ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप रहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार समग्र बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । आइतबारको तुलनामा यो २ अर्बले कम...
२७ असार २०८०, बुधबार २०:०२
एडिबीले बङ्गलादेशको ग्रमिण सडक सञ्जाल परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर स्वीकृत गरेको छ । एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशमा जारी ग्रामीण सडक सञ्जाल सुधार परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको हो । एडीबीको...
२७ असार २०८०, बुधबार १६:०९
लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि आज र भोलि दुवै बैंकका प्रणाली बन्द गरिएका...