८ पुष २०८१, सोमबार
डेरी उद्योग

इन्धनको मूल्य घट्यो यस्तो छ नयाँ मूल्यसूची

२ माघ २०८०, मंगलवार ०६:२४

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । मंगलबार बिहान एक बजेबाट लागू हुने गरी निगमले मूल्य घटाएको हो। आइओसीबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएकाले निगम...

नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घट्यो

२२ पुष २०८०, आईतवार १७:१८

आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय चार कम्पनीको एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर ९८ हजार छ सय ३२...

भएन कर्जा प्रवाह: तरलता अधिक, बैंकमा थुप्रियो पैसा

२१ पुष २०८०, शनिबार ११:००

अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता...

२०२३ मा पर्यटक: सरकारी लक्ष्यभन्दा १५ हजार बढी, भारतबाट थेग्नै नसकिने गरी नेपाल भित्रीए

२१ पुष २०८०, शनिबार १०:५४

सन् २०२३ मा नेपाल भ्रमणका लागि आउने विदेशीहरू सरकारी लक्ष्य भन्दा झन्डै १५ हजार बढी आएका छन्। सरकारले सन् २०२३मा १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको थियो। तर, सरकारले राखेको लक्ष्य भन्दा झन्डै १५ हजार बढी १० लाख १४...

‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भयो’

१९ पुष २०८०, बिहीबार १६:५३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई निर्यात गरिने १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेन्टी भएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले यस्तो...

नेप्से हरियो र रातो हुने क्रम जारी, नौ उपसमूहको सेयर मूल्यमा गिरावट भारी

१९ पुष २०८०, बिहीबार १६:४९

नेप्से परिसूचकमा ओरालो यात्रा जारी शेयर बजार परिसूचक नेप्से कारोबारको अन्तिम दिन आज बुधबार ओरालो लागेको छ । आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

१४ पुष २०८०, शनिबार १९:०२

नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो,...

नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०% बोनस सेयर पारित

१४ पुष २०८०, शनिबार १८:५८

काठमाडौँ । नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ । यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर...

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट: सबैले पाउँछन् १० कित्ता

१० पुष २०८०, मंगलवार १६:५९

काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिहान १० बजे कम्पनीको आईपीओ  बाँडफाँट गर्ने तयारी छ  । कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने भइसकेको छ । को आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका...

ताजा समाचार