७ पुष २०८१, आईतवार
डेरी उद्योग

बजेट अर्धवार्षिक समीक्षा: अर्थमन्त्रीको आँखामा यस्तो छ देशको अर्थतन्त्र

२९ माघ २०८०, सोमबार २२:०७

अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको बताएका छन् । आव २०८०÷८१ को बजेट अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै महतले यस्तो बताएका हुन् । चालू आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्यभन्दा केही...

बंगलादेशसंग विद्युत् व्यापार कार्यान्वयन गर्ने नेपालको ‘अन्तिम तयारी’, ढाका पठाइएको पत्रमा के छ?

२४ माघ २०८०, बुधबार २०:४२

नेपालले बाङ्ग्लादेशसँग विद्युत् व्यापार गर्ने बहुप्रतीक्षित योजना अन्तर्गत पठाइएको बोलपत्रको टुङ्गो “ढिलोमा अबको दुई साताभित्र हुने र “बर्खा अगावैबाट विद्युत् बाङ्लादेश पुग्ने” ऊर्जा सचिवले बीबीसीलाई बताएका छन्। ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले यस अवस्थामा काम पुग्नुलाई कार्यान्वयनको “अन्तिम चरण” बताउँछन्।...

सिनेमामा विकराल स्थिति: पहिला हाउसफुल हुने हल अहिले बन्द

२४ माघ २०८०, बुधबार २०:२४

लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेको बताइएको छ । बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । सो चलचित्रले...

भाटभटेनीले कर छलेको सर्वोच्चको ठहर, २ अर्ब बुझाउनुपर्ने

२१ माघ २०८०, आईतवार १०:३८

काठमाडौँ । सर्वोच्च अदालतले दोस्रोपटक भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिमानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर...

यस्तो रह्यो बिहीबारको पूँजीबजार, यी हुन् कमाउने र गुमाउने कम्पनी

११ माघ २०८०, बिहीबार १९:४१

बिहीबार शेयर बजारमा गिरावट आएको छ । कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ । आज तीन सय चार...

मुलुकको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब

९ माघ २०८०, मंगलवार ०८:४४

गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ मात्र सार्वजनिक ऋण रहेकामा पुससम्ममा आइपुग्दा सो ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ७७ अर्ब...

सोमबारको नेप्से: ३१ दशमलव ४९ अङ्कको गिरावट, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको धेरै कारोबार

८ माघ २०८०, सोमबार २०:५२

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ८०...

गैरकानूनी सम्पति आर्जनमा इच्छाराज तामाङ दोषी ठहर, छोरीहरूलाई सफाइ

७ माघ २०८०, आईतवार १८:२२

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ गैरकानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङ दम्पत्तीसहित तीन जनालाई कसुर ठहर गरेको हो । तामाङ सिभिल सहकारी ठगीमा जोडिएका...

बुधबारको पूँजीबजार: ६० अंकको उतारचढाव, पौने १० अर्बको कारोबार

३ माघ २०८०, बुधबार १६:३९

तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ । आज तीन सय कम्पनीको तीन करोड...

ताजा समाचार