८ पुष २०८१, सोमबार
डेरी टिप्स

रु. २.८२ अर्ब बढीको नागरिक बचतपत्र ल्याउँदै राष्ट्र बैंक, १०% ब्याज पाइने [हेर्नुहोस् पूर्णपाठ]

२२ बैशाख २०८०, शुक्रबार १०:१२

नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले यही काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी वैशाख २४ गतेबाट नागरिक बचतपत्र–२०८५ बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले रु. २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको...

वैशाख २८ गतेदेखि प्रसाद-२ को प्रदर्शन अष्ट्रेलियामा हुने

२१ बैशाख २०८०, बिहीबार १७:१७

फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् । यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई...

मंगलबार घट्यो नेप्से, यी हुन् सबैभन्दा बढी फाइदा र घाटा खाने कम्पनी

१९ बैशाख २०८०, मंगलवार १६:४३

मंगलबार नेपाली बजारमा शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । नेसे आज  चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको छ । आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार...

सरकार र महावीर पुनबीच सहमति, ७ बुँदामा प्रतिबद्धता भएपछि आन्दोलन स्थगित

१८ बैशाख २०८०, सोमबार २२:३१

काठमाडौँ । अनुसन्धानका लागि राज्यलाई दबाब दिनका लागि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारबीच सोमबार सहमति भएको छ । विभिन्न ११ बुँदे माग राखी शुक्रबारदेखि माइतीघर मण्डलामा आन्दोलनरत राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख पुन...

वर्षा भएपछि नेपाल र कुवेतको खेल रोकियो

१८ बैशाख २०८०, सोमबार १०:४५

एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेल पानी परेपछि रोकिएको छ। खेल १६ ओभर चलिरहँदा रोकिएको हो। नेपालले यूएईको पाँच विकेट पतन गरिसकेको छ। १६ ओभरमा यूएईले जम्मा ६० रन बनाएको छ । अहिले यूएईका हाम्मिद ११ बलमा ६ रुन...

काजु नियमित खानुका यस्ता छन् फाइदाहरु

१६ बैशाख २०८०, शनिबार १२:२४

ड्राइ फुडको राजा मानिने काजुका थुप्रै फाइदाहरु रहेका छन् । जतिबेला पनि खाना सकिने जुन उमेर समूहका मानिसहरुले पनि खाना सकिने भएका कारण महँगो भए पनि काजुको माग बढ्दो रहेको छ । काजुमा मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्वहरु पाउन...

हरेक वर्ष नयाँ भर्ना गर्नुपर्ने व्यवस्था खारेज गर्न माग

१३ बैशाख २०८०, बुधबार १३:४०

बर्षौ देखि निरन्तर पढेका आफ्ना विद्यार्थीलाई हरेक बर्ष भर्ना गर्दै शुल्क उठाउने निजी विद्यालयको शैली प्रति संसदमा प्रश्न उठेको छ । हरेक बर्ष भर्ना गर्नु पर्ने त्यस्तो व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गर्न सत्ताधारी दल नेकपा माओवादी...

खुला सिमानाका कारण पुनः बढ्यो कोरोना संक्रमण, मंगलवार थपिए एक सय ३६ सङ्क्रमित

१२ बैशाख २०८०, मंगलवार १३:००

कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन् । हिजो...

सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो

१२ बैशाख २०८०, मंगलवार ०८:०१

राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१ दशमलब चार ओभरमा सबै विकेट...

ताजा समाचार