८ पुष २०८१, सोमबार
डेरी टिप्स

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

१० असार २०८०, आईतवार १०:३१

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आइतबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ...

आजवाट नागरिकता धमाधम वितरण

१० असार २०८०, आईतवार १०:२१

आजवाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागेको हो  । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च...

नागरिकता विधेयकमा सर्वोच्चले दिएको आदेशमा के छ ? (पूर्णपाठसहित)

८ असार २०८०, शुक्रबार १९:४७

काठमाडौँ । सर्वोच्च अदालतले बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएको छ । अदालतको उक्त आदेशसंगै संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ । विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम संविधान विपरीत...

ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीको तीन पुस्ते सार्वजनिक, ऋण तिर्न सहकारीको १५ दिने अल्टिमेटम !

७ असार २०८०, बिहीबार १०:२७

काठमाडौँ । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीको तीनपुस्ते सार्वजनिक गरिएको छ । पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीको तीन पुस्ते सार्वजनिक गरेको हो । घर्तीले आफू जमानी बसेर रुकुम घर भएर...

एस्टर हाई-टेकले नेपाली बजारमा पायो प्रवेश, यस्तो छ फिचर र मूल्य

५ असार २०८०, मंगलवार २२:२२

काठमाडौँ । एस्टर हाई–टेकले नेपाली बजारमा प्रवेश पाएको छ । नेपालका लागि यसको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा पाइने जानकारी दिएको हो । यसमा१.५ लिटर पेट्रोल इन्जिन जडित एस्टरले १०८ पीएस पावर तथा १४४ एनएम टर्क जेनरेट गर्छ ।...

आइतबार ५२ अंक बढ्दा चार महिनायताकै उच्च विन्दुमा नेप्से

३ असार २०८०, आईतवार १६:०२

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार आठ दिनदेखि उकालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंक बढेर २०९४.३३ विन्दुमा पुगेको हो । यो चार महिनायताकै उच्च विन्दु हो । गत फागुन २ गते २१०५ विन्दुमा...

‘वान एक्स बेट’मार्फत ७४ करोडको कारोबार गर्ने ५ जना पक्राउ, एकै व्यक्तिले खोले ६३ वटा खाता

३१ जेष्ठ २०८०, बुधबार २१:४७

सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको तथ्य फेला परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता...

सदस्य सचिव थापाले रुँदै भने- ‘जलहरीमा दोषी देखिए मृत्युदण्ड भोग्न तयार छु’

३० जेष्ठ २०८०, मंगलवार २०:४३

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव मिलन थापाले सुनको जलहरीमा आफुले घोटाला गरेको भए आफू जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले जलहरी प्रकरणमा आफ्नो संलग्नता...

रुपन्देहीका व्यवसायीको ‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ लागू गर्न सरकारलाई आग्रह

३० जेष्ठ २०८०, मंगलवार १४:४८

नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहलाई फार्मासिस्टको दरबन्दी सिर्जना गर्न आग्रह गरेको छ। औषधि बिक्रीवितरण हुने ठाउँमा अनिवार्य फर्मासिस्ट हुनुपर्ने बताउँदै त्यसको दरबन्दी सिर्जना र कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह गरेको हो। नेपाल फार्मेसी संघको सम्पन्न दोस्रो साधारणसभामा बोल्ने फर्मासिस्टहरूले...

ताजा समाचार