© 2024
१५ जेष्ठ २०८१, मंगलवार १७:२५
आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिइएको बताए । त्यस्तै मूल्यवृद्धि ५।५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले...
१५ जेष्ठ २०८१, मंगलवार १७:२२
सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट पेश गरेका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै...
१५ जेष्ठ २०८१, मंगलवार १५:११
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेको छ । अब केहीबेरमा संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५ गते नै बजेट ल्याउनुपर्ने...
१५ जेष्ठ २०८१, मंगलवार १५:०६
नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ। धनुषामा रहेको बेलामा स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका उनलाई काठमाडौंस्थित मेडिसिटी अस्पताल आउने भएका हुन् । तेस्रो पटक...
१५ जेष्ठ २०८१, मंगलवार ०८:४०
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५...
१३ जेष्ठ २०८१, आईतवार १८:३७
रुजु नभएको तथा आर्थिक अनियमितता भएर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार यस्तो बेरुजु देखिएको हो...
१० जेष्ठ २०८१, बिहीबार १३:५३
नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ । अमेरिकी दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका...
९ जेष्ठ २०८१, बुधबार २१:००
काठमाडौँ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको नेपाली काँग्रेसले सडक आन्दोलन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले जेठ १३ गते अपराह्न २ बजे भृकुटीमण्डपमा...
८ जेष्ठ २०८१, मंगलवार १८:२५
कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार हुन लागेका छन् । उनलाई प्रहरीले कान्तिपुरको हेड अफिसमै पुगेर पक्राउ गर्न लागेका हुन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सिरोहियालाई पक्राउ नगर्न भनेका थिए । प्रचण्डका प्रेस...