© 2024
२४ बैशाख २०८०, आईतवार १४:०८
अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका छन् । अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै ‘हामीले...
२३ बैशाख २०८०, शनिबार २१:०१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । फिर्ता लिने सरकारलाई दिएको समर्थन फिर्ता गर्ने आइतबारकै आन्तरिक निर्णयलाई औपचारिकता दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारमा नजाने र समर्थन फिर्ता गर्ने निर्णय गरेको...
२२ बैशाख २०८०, शुक्रबार १९:४३
काठमाडौँ । मिटरब्याजीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको छ । आज शुक्रबार सरकारले ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश राजपत्रमा प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित कानुन लागु हुनुअघि...
२२ बैशाख २०८०, शुक्रबार ०९:५२
नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने जनाएको छ । यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ।...
२२ बैशाख २०८०, शुक्रबार ०९:४४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने या नजाने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले जानकारी दिए । नागरिकता विवादमा...
२२ बैशाख २०८०, शुक्रबार ०९:३७
व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनमोल फिड्सका ३७ वर्षीय चार्टर एकाउन्टेट जीवन रावललाई पक्राउ गरेको हो । उनलाई राती नै चितवन ल्याइएको छ । उनीमाथि आजैदेखि अनुसन्धानको प्रक्रिया अघि...
२१ बैशाख २०८०, बिहीबार २३:०३
तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । बिहीबार न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी–परीक्षण भन्सार...
२१ बैशाख २०८०, बिहीबार १५:०३
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले...
२० बैशाख २०८०, बुधबार २१:२६
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति र अर्थतन्त्र सुध्रंदै गएको बताएका छन् । डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, “अहिले अर्थतन्त्रमा क्रमशःसुधार...