© 2024
२ भाद्र २०८०, शनिबार २०:२६
कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र अर्को महिनादेखि खपतमा नियन्त्रण गर्ने प्रयास गर्दछौँ । तर, अमेरिकाकी एक महिलाको मोबाइल फोनको मासिक बिल यतिधेरै आयो कि त्यो उनको काबुमा थिएन । सेलिना...
२५ श्रावण २०८०, बिहीबार १०:४६
नेपाल टेलिकमको करिब २० हजार थान रिचार्ज कार्ड हराएको छ । काठमाडौँदेखि भैरहवा पठाउने क्रममा ५० दरका नमस्ते ब्रान्डका रिचार्ज कार्ड हराएको कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार ढुवानी कम्पनीले भैरहवा लैजाने क्रममा त्यस्ता रिचार्ज कार्ड हराएको...
२५ श्रावण २०८०, बिहीबार १०:२४
नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई...
२४ श्रावण २०८०, बुधबार १६:१५
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पोखरेली, व्यवसायी र समग्र नेपाली जनताको अनुहारमा देखिएको खुसी अहिले मलिन बनेको छ, कारण हो यसको संचालन हुन नसक्नु । यसका लागि एउटा कोणबाट सरकार र सरकारी अधिकारीहरूले अधिकतम पहल नगरेको आरोप लाग्ने गरेको छ भने...
१६ श्रावण २०८०, मंगलवार १३:२६
अर्बौं माइल टाढा अन्तरिक्ष यानसँग सम्पर्क गुमाएपछि अमेरिकास्थित नासाले भोयजर २ बाट कुनै पनि आवाज सुनिरहेको छैन । गहिरो अन्तरिक्षमा पुगेको भोयजर २ लाई गतहप्ता नासाका उडान नियन्त्रकहरूले गलत आदेश दिएका थिए । उक्त आदेशका कारण भोयजरको एन्टेना पृथ्वीबाट टाढा...
३० असार २०८०, शनिबार २०:१५
गत साल जेठ २ गते बुद्ध जयन्तीको अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीलाई लक्षित गरी जजिराले शुरू...
२४ असार २०८०, आईतवार १४:११
गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा पोखरावासीमा हर्षको सीमा थिएन । त्यसैको पर्सिपल्ट हुने ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुने पाहुना लिएर जहाज आउँदा जहाज र आउने यात्रु दुवैलाई...
२२ असार २०८०, शुक्रबार २०:५०
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ । मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढिकरण गरी समग्र प्रहरी सङ्गठनको दीर्घकालीन विकास...
२५ जेष्ठ २०८०, बिहीबार ०९:३०
देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका...