४ पुष २०८१, बिहीबार
   Dairy Samachar

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

७ बैशाख २०८०, बिहीबार ११:०१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ । ठूला...

आन्तरिक राजश्व विभागका प्रमुखहरुलाई अर्थ मन्त्रीको निर्देशन, राजश्व उठाउन कुनै कसर बाँकी नराख्नुस्

७ बैशाख २०८०, बिहीबार १०:५७

काठमाडौं । राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गर्नुभएकाे छ । बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो आग्रह गर्नुभएकाे हाे । बैठकमा उहाँले भन्नुभयाे, नेपाल...

नेप्सेमा दोहोरो अङ्कको सुधार

६ बैशाख २०८०, बुधबार १०:१९

आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार...

अल्पविकसितबाट माथि उठ्ने नेपालको तयारी, के भन्छ राष्ट्रिय योजना आयोग ?

५ बैशाख २०८०, मंगलवार ०९:३५

नेपाल अल्पविकसित मुलुक ‘एलडिसी’ बाट स्तरोन्नतिमा जाँदा गर्नुपर्ने पूर्वतयारीबारे काठमाडौँमा तीन दिने क्षेत्रीय कार्यशाला सुरु भएको छ । अल्पविकसित देशबाट स्तरोन्नतिका लागि संरचनात्मक रुपान्तरण’ विषयक क्षेत्रीय कार्यशाला मङ्गलबारबाट सुरु भएको हो । राष्ट्रिय योजना आयोग र एसिया प्यासिफिक क्षेत्रका लागि...

गण्डकी प्रदेशको बेरुजु दुई अर्ब भन्दा बढी

५ बैशाख २०८०, मंगलवार ०९:२८

गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ...

वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

३ बैशाख २०८०, आईतवार ०९:१९

काठमाडौँ, ३ वैशाख (रासस) : आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ ।...

महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ  

३ बैशाख २०८०, आईतवार ०९:०४

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले वाकओभर गरेपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेसँगै अञ्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन् । पहिलो चरणबाट रामचन्द्र संघाईं बाहिरिएपछि आज...

राष्ट्र बैंकले जारी गर्यो पछिल्लो ८ महिनाको वित्तीय स्थिति [पूर्णपाठसहित]

२८ चैत्र २०७९, मंगलवार १५:५९

नेपाल राष्ट्र बैंकले अहिलको अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंकले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको र अगामी दिनमा समस्या नआउने जनाएको हो । नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात...

लघुवित्त पीडितको रोदन – कि त मुक्ति देऊ, कि त मृत्यु

२८ चैत्र २०७९, मंगलवार १५:४७

डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरूले सरकारसँग न्यायको माग गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले ‘सरकार कि हामीहरूलाई मुक्ति देऊ कि मृत्यु देऊ’ भन्दै थप संघर्षका कार्यक्रम घोषणा गरेका...

ताजा समाचार