२५ पुष २०८१, बिहीबार
   Dairy Samachar

मौद्रिक नीति निकै सन्तुलित– नेपाल बैंकर्स संघ

८ श्रावण २०८०, सोमबार १८:११

काठमाडौं । नेपाल बैंकर्स संघले मौद्रिक नीतिलाई स्वागत गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले मौद्रिक नीति निकै सन्तुलित रहेको बताएको छ । “जुन खालको परिस्थितिमा हामी छौं, सो परिस्थितिअनुसार मौद्रिक नीति निकै सन्तुलित आएको छ”, पत्रकार सम्मेलनमा बैंकर्स...

मापदण्डविपरीत सामान बिक्री गरेको अभियोगमा ७६ व्यावसायीक फार्म कारबाहीमा

८ श्रावण २०८०, सोमबार १७:४५

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष २०७९÷८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ । आव २०७९/८० मा पाँच सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान...

नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब, एक दशकमा चार गुणाले बढ्यो सरकारी ऋण

८ श्रावण २०८०, सोमबार १७:४०

नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२...

टीबीसी स्टार्टअप फेस्ट – २०२३ सम्पन्न

८ श्रावण २०८०, सोमबार १७:३२

 काठमाडौँ/ द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न भएको छ। आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो। टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो विचारहरु राखेका थिए। सबैभन्दा राम्रो...

अर्थमन्त्रीले भने– मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ

८ श्रावण २०८०, सोमबार १२:३५

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्। बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने दाबी...

राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने

७ श्रावण २०८०, आईतवार १६:४१

काठमाडाैं । सरकारले नेपाली नागरिकलाई अनिवार्य रुपमा अगाडि बढाएको राष्ट्रिय परिचयपत्रलाई अब व्यवहारिक रुप प्रदान गर्ने भएको छ । परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी काम कारबाहीमा सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने भएको हो ।...

सेयर बजारमा आयाे उछाल, कुन समूहमा कति बृद्धि ?

७ श्रावण २०८०, आईतवार १६:३५

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर...

व्यक्तिगत घर कर्जाकाे सीमा बढ्याे

७ श्रावण २०८०, आईतवार १४:२४

काठमाडाैं । राष्ट्र बैंकले आवासीय घर कर्जाप्रतिकाे नीति केही लचिलो बनाएकाे छ । मौद्रिक नीति सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा व्यक्तिगत घर निर्माणका लागि आवासीय घर कर्जा २ करोड पुर्याएकाे हो । यसअघि व्यक्तिगत घर कर्जाको...

यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य

७ श्रावण २०८०, आईतवार १४:२१

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल...

ताजा समाचार