२५ पुष २०८१, बिहीबार
   Dairy Samachar

तालिबान सरकारलाई युरोपेली संघको ७६ लाख युरो सहयोग

५ श्रावण २०८०, शुक्रबार १७:५७

खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ । देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न उत्पादन वृद्धि, सिँचाइविहीन जमिनको वैकल्पिक व्यवस्थापन, आयआर्जनका अवसरको स्थापना, जलवायु अनुकूलन कृषि अभ्यासलगायत महिला...

ललितानिवास प्रकरणमा समातिएका सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

५ श्रावण २०८०, शुक्रबार १७:४७

सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा सचिव कृष्णबहादुर राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको हठर गरेको छ । न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने गरी...

चालु आवमा कर्मचारीले कुनै भत्ता नपाउने

५ श्रावण २०८०, शुक्रबार १६:१६

काठमाडौं । चालु आर्थिक वर्ष (आव) ०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानुनी व्यवस्थाको पालनाका लागि...

विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ, सुन मालिक रहेकाे आशंका

४ श्रावण २०८०, बिहीबार १७:३७

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् । चीन उड्न लागेका ३६ वर्षिय जेक्यूयाङ लिनलाई अध्यागमनका अध्यागमनले बिहीबार नियन्त्रणमा लिएको हो । जेक्यूयाङ सात महिनाअघि नेपाल आएको खुलेको छ । नेपालमा बसेर उनले सुन तस्करीको धन्दा चलाएको...

सेयर बजारमा झिनो अंकको करेक्सन : कसले कमाए, कसले गुमाए ?

४ श्रावण २०८०, बिहीबार १५:५२

काठमाडौं । लगातारको बृद्धिपछि साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा झिनो अंकको करेक्सन भएको छ । बिहीबार १.३१ अंकले बजार घटेको छ । बिहीबार करेक्सनका बीच कारोबार रकममा पनि केही गिरावट आएको छ । ८४ लाख २४ हजार १०८...

सुनको भाउले बनायाे नयाँ रेकर्ड

४ श्रावण २०८०, बिहीबार १२:४४

काठमाडाैं । सुनको मूल्यले उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली...

सुन तस्करी प्रकरण : छानबिन गर्न समिति गठन

४ श्रावण २०८०, बिहीबार १२:३८

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवैधरूपमा भित्रिएको सुन तस्करी प्रकरणबारे छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ । बिहीबार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको विभागले जनाएको छ । समितिले दिने प्रतिवेदनका...

गाेरखा पुगेर प्रचण्डले भने– बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ

३ श्रावण २०८०, बुधबार १८:०६

गाेरखा । लामो अन्योलता र प्रतिक्षालाई चिछोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले आज यहाँ उद्घाटन गरे। राजनीतिक...

दाेहाेराे अंकले बढ्याे नेप्से, यी हुन् सर्वाधिक कमाउने कम्पनी

३ श्रावण २०८०, बुधबार १८:०२

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ८६ लाख ७४...

ताजा समाचार