© 2024
२ जेष्ठ २०८०, मंगलवार १६:११
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६२ मा पुगेको हो । यस्तै ठूला कम्पनीको...
१ जेष्ठ २०८०, सोमबार २०:३२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा...
१ जेष्ठ २०८०, सोमबार २०:२७
पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि तिब्र पारेकाले उनले आत्मसमर्पण गरेका हुन् । शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर...
१ जेष्ठ २०८०, सोमबार २०:१९
मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन् । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन...
३१ बैशाख २०८०, आईतवार १७:३६
ब्रिटेनका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा भाग लिन जाँदा विलासी ढङ्गले खर्च गरेको विवाद भएपछि पपुवा न्यूगिनीका विदेशमन्त्रीले राजीनामा दिएका छन्। उनकी छोरीले छोरीले विमानको ‘फर्स्ट क्लास’ यात्रा र सिङ्गापुरमा गरिएको किनमेल सम्बन्धी भिडिओहरू सामाजिक सञ्जाल टिकटकमा राखेकी थिइन्। रिपोर्टका...
३१ बैशाख २०८०, आईतवार १७:२६
नेपाल राष्ट्र बैंकले भोलि ) २४ अर्ब ७४ करोड रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको छ । बैंकले जेठ २ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको जनाएको छ...
३१ बैशाख २०८०, आईतवार १७:१८
स्वतन्त्र रुपमा चुनाव लडेर काठमाडौँ महानगरको जिम्मेवारी हात पारेका बालेन्द्र शाहले निर्वाचित नेताहरुलाई भ्रष्टाचार गरेको अभियोगमा बागमतीमा चोपल्नुपर्ने अभिव्यक्ति दिएका छन् । सामाजीक संजालमा पटकपटक विवादास्पद अभिव्यक्ति दिइराख्ने बालेन्द्रले शनिबार त झनै नेताहरुलाई बागमतीमा लैजानुपर्ने अभिव्यक्तिसमेत दिन पछि हटेनन् ।...
३१ बैशाख २०८०, आईतवार १७:०८
शेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै ठूला कम्पनीको शेयर...
३० बैशाख २०८०, शनिबार १८:५३
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को...