© 2024
१ भाद्र २०८०, शुक्रबार १७:४३
बलिउडका केही सेलिब्रेटीहरु आलिशान जीवन जिउनका लागि सिपालु छन् । उनीहरुले जीवनका सम्पूर्ण सुख–शयलहरु अनुभव गरिरहेका छन् । उनीहरु भव्य बंगलामा बसोबास गर्छन् भने लग्जरी कारमा यात्रा गर्छने ।यतिमात्र होइन, उनीहरु मध्ये केही कलाकारहरुसंग त निजी जेट नै छन् ।...
१ भाद्र २०८०, शुक्रबार १७:००
नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको अल जजीराले उल्लेख गरेको छ। नाइजर राज्यको शिरोरो स्थानीय सरकारी क्षेत्रको चुकुबा गाउँमा सशस्त्र...
१ भाद्र २०८०, शुक्रबार १६:३२
चोरले सानातिना सामान चोरेको घटना त चर्चामा आइरहन्छ तर ५८ फुट लामो पुल नै चोर्यो भन्दा पत्यार नलाग्नसक्छ । अमेरिकामा भने चोरले ५८ फुटको पुल नै गायब पारेको घटना सार्वजनिक भएको छ । चोर पत्ता लगाउन प्रहरीले स्थानीय सर्वसाधारणको सहयोग...
१ भाद्र २०८०, शुक्रबार १६:०७
सिंहासनमा बस्न चाहनेका लागि अचम्मको खबर सार्वजनिक भएको छ । रूसको राजधानी मस्कोको एक आर्ट म्यूजियममा २.५ इन्च बुलेट प्रूफ ग्लासको सिंहासन बनाइएको छ । यसमा १ लाख डलर भन्दा बढी रकम राखिएको छ । सिंहासनमा बस्नका लागि मानिसहरूलाई २९...
३० श्रावण २०८०, मंगलवार १९:४७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर आफू त्यतैबाट चीन भ्रमणमा जाने बताएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट...
२७ श्रावण २०८०, शनिबार १४:२३
म्यान्मारको रखाइन प्रान्तमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । उक्त दुर्घटनामा परेका अरू ३० जना अझै बेपत्ता छन् भने आठ जना जीवित रहेको विवरण प्राप्त भएको छ। मलेशियातिर जान उनीहरू ५० जना चढेको डुङ्गामा पानी पसेको...
२४ श्रावण २०८०, बुधबार १४:४४
संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्नका लागि बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (टीआरसी ऐन) को संशोधनका लागि संसद्मा पेश गरिएको विधेयकका प्रावधान समस्याग्रस्त रहेको संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरूले औंल्याएका छन् । जेठ २६ मा सार्वजनिक...
२२ श्रावण २०८०, सोमबार ०७:४०
अमेरिकाको टेक्सास निवासी एक महिला एक दिनका लागि करोडपति बनिन् । बैंकले उनको खातामा गल्तीवश ३७ मिलियन डलर जम्मा गरिदिएको थियो । रुथ बलुन नामकी ति महिलाले आफ्नो कामको सिफ्ट सकेर आफ्नो फोनमा एकाउन्ट चेक गरिन् । त्यतिबेला दंग परिन् जतिबेला...
२२ श्रावण २०८०, सोमबार ०७:३३
पछिल्लो समयमा नेपालीले वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देशलाई श्रम गन्तव्य बनाउन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्डलगायतका देशमा जाने नेपाली श्रमिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० मा...