© 2024
२१ भाद्र २०८०, बिहीबार १८:४८
नेपाली सेनासँग संयुक्त सैन्य तालिमका लागि अमेरिकी सेनाको एक टुकडी नेपाल आइपुगेको छ । आगामी आइतबारदेखि असोज १२ गतेसम्म काठमाडौंमा हुने संयुक्त सैन्य तालिमका लागि क्याप्टेन लिम कोमेन्ट नेतृत्वको अमेरिकी सेनाको फौज अपरान्ह काठमाडौं ओर्लिएको हो । साढे ३ बजे...
२१ भाद्र २०८०, बिहीबार १८:२२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतङ्कवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १००औँ वार्षिकोत्सव’का अवसरमा आज काठमाडौँमा...
६ भाद्र २०८०, बुधबार १९:३१
६ सय १५ करोड भारू अर्थात् ९ अर्ब ८४ करोड खर्च गरेर भारतले चन्द्रयान -३ लाई सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउन सफल भएको छ । भारतीय सञ्चारमाध्यमहरूले यसको लागत नेपाली १० अर्ब भन्दा कम रहेको समाचार प्रकाशित गरिरहेका छन्...
६ भाद्र २०८०, बुधबार १८:२८
भारत चन्द्रमामा यान पुर्याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ...
५ भाद्र २०८०, मंगलवार १९:२२
अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेका छन् । वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको अध्ययन गर्न खोजेका छन् । ‘मरेका चरालाई ड्रोन बनाउन सकिने सोच...
५ भाद्र २०८०, मंगलवार १७:४९
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति...
५ भाद्र २०८०, मंगलवार १६:५९
सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित...
३ भाद्र २०८०, आईतवार १८:५१
पत्रकार फुर्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेकी छन् । उनले आइतबार बिहान पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङ र उड्डयन क्षेत्रमा कार्यरत ओम्निका डंगोलका साथ उक्त हिमाल आरोहण गरेकी हुन् । पत्रकारिता...
२ भाद्र २०८०, शनिबार २०:२६
कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र अर्को महिनादेखि खपतमा नियन्त्रण गर्ने प्रयास गर्दछौँ । तर, अमेरिकाकी एक महिलाको मोबाइल फोनको मासिक बिल यतिधेरै आयो कि त्यो उनको काबुमा थिएन । सेलिना...