८ पुष २०८१, सोमबार
अन्तरास्ट्रिय

कमलादीमा प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर सञ्चालनमा

१६ श्रावण २०८०, मंगलवार २२:०९

काठमाडौं – सामसङले काठमाडौंको कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ । मंगलबारदेखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सीईओ जोङ बुमपार्कले गरेका हुन् । नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपद्वारा कमलादीमा...

इन्जिनियरले गलत कमाण्ड दिएपछि भोयजर २ सँग नासाको सम्बन्ध बिच्छेद

१६ श्रावण २०८०, मंगलवार १३:२६

अर्बौं माइल टाढा अन्तरिक्ष यानसँग सम्पर्क गुमाएपछि अमेरिकास्थित नासाले भोयजर २ बाट कुनै पनि आवाज सुनिरहेको छैन । गहिरो अन्तरिक्षमा पुगेको भोयजर २ लाई गतहप्ता नासाका उडान नियन्त्रकहरूले गलत आदेश दिएका थिए । उक्त आदेशका कारण भोयजरको एन्टेना पृथ्वीबाट टाढा...

‘ट्विटर’लाई बचाउन एलन मस्क किन चीनतिर हेर्दैछन्?

१४ श्रावण २०८०, आईतवार १५:११

एलन मस्कले आफ्नो सोसल मिडिया कम्पनीलाई ठूलो प्लेटफर्ममा परिणत गर्न चाहेको बताएका थिए । उनले गत वर्ष ४४ बिलियन डलरमा ट्विटर (अहिले X) किनेका थिए। उनले ‘एभरिथिङ एप’ WeChat को प्रशंसा गरेका छन् । ‘V-Chat’ एपले एउटै प्लेटफर्ममा च्याट, डेटिङ,...

आइएमएफले संशोधन गर्यो चालू वर्षमा भारतको जिडिपी ग्रोथ अनुमान, आगामी वर्ष कति?

१० श्रावण २०८०, बुधबार १४:३९

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३–०२४ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी ग्रोथ) को प्रक्षेपण बढाएर ६.१ प्रतिशत पुर्याएको छ। यअसघि अप्रिलमा आइएमएफले जिडिपी वृद्धिको प्रक्षेपण ५.९ प्रतिशत गरेको थियो। आव ०२३ मा भारतको अर्थतन्त्र अपेक्षा...

तालिबान सरकारलाई युरोपेली संघको ७६ लाख युरो सहयोग

५ श्रावण २०८०, शुक्रबार १७:५७

खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ । देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न उत्पादन वृद्धि, सिँचाइविहीन जमिनको वैकल्पिक व्यवस्थापन, आयआर्जनका अवसरको स्थापना, जलवायु अनुकूलन कृषि अभ्यासलगायत महिला...

रोम विधान अनुमोदन गर्न सरकारलाई एड्भोकेसी फोरमको आग्रह

२ श्रावण २०८०, मंगलवार १३:२३

रोम विधान पारित गरिएको दिन २०५५ साउन १ (तदनुसार १९९८ जुलाई १७) गतेको सम्झना गर्दै आज १७ जुलाई संसारभरि अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवस मनाइँदैछ । यस अवसरमा एड्भोकेसी फोरम नेपालले अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधानमा अनुसूचित अपराधहरूमा विद्यमान दण्डहीनता अन्त्य गर्नका...

अल्पविकसित देशहरूलाई सहयोग गर्न योजना आयोगका उपाध्यक्ष श्रेष्ठको विश्व समुदायलाई आग्रह

२ श्रावण २०८०, मंगलवार १३:१३

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अल्पविकसित देश (एलडिसि)लाई सहयोग गर्न विश्व समुदायलाई गरेका छन् । अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत...

सिंगापुरमा समातिए अर्बपतिसँगै यातायातमन्त्री, भ्रष्टाचारको अभियोग

३० असार २०८०, शनिबार १३:०९

सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस. ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति...

रिक्त ७ मध्ये ६ राजदूत सिफारिस, कहाँ को ?

३० असार २०८०, शनिबार १२:५८

सरकारले रिक्त सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक बसेको मंगलबारको मिति राखेर मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शुक्रबार निर्णयमा हस्ताक्षर गरेका हुन् । परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ । उच्च सरकारी स्रोतका अनुसार...

ताजा समाचार