७ पुष २०८१, आईतवार
डेरी उद्योग

बजेट २०८०-८१ : औषधिका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

१५ जेष्ठ २०८१, मंगलवार १७:५१

सरकारले औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्ष ०८१र०८२ को बजेट प्रस्तुत गर्दै औषधि प्रयोजनका लागि कानुनी व्यवस्था मिलाएर गाँजाको व्यावसायिक उत्पादन गरिने बताएका हुन् । सरकारले गाँजा...

प्रधानमन्त्री छोरी सशक्तीकरण कार्यक्रमका लागि १० करोड, सीता दाहालको नाममा कलेज पनि खोल्ने

१५ जेष्ठ २०८१, मंगलवार १७:४२

सरकारले बजेटमार्फत प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट छुट्याएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी सशक्तीकरण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । त्यस्तै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक...

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज

१५ जेष्ठ २०८१, मंगलवार १७:३६

सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । मंगलबार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए...

यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट [पूर्णपाठ]

१५ जेष्ठ २०८१, मंगलवार १७:३२

सरकारले आगामी वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । जसअनुसार कुल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात्...

सरकारले सीता दाहालको नाममा कलेज खोल्ने

१५ जेष्ठ २०८१, मंगलवार १७:२९

काठमाडौँ । सरकारले सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने भएको छ। आर्थिक वर्ष २०८१/०८१ को बजेट वक्तव्यमा उक्त कुरा समेटिएको हो। ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका...

आर्थिक वृद्धि लक्ष्य ६ प्रतिशत, मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य

१५ जेष्ठ २०८१, मंगलवार १७:२५

आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिइएको बताए । त्यस्तै मूल्यवृद्धि ५।५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले...

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

१५ जेष्ठ २०८१, मंगलवार १७:२२

सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट पेश गरेका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै...

कार्यपालिकाबाट पास भयो बजेट: केहीबेरमा अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने

१५ जेष्ठ २०८१, मंगलवार १५:११

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेको छ । अब केहीबेरमा संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५ गते नै बजेट ल्याउनुपर्ने...

आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदै: १९ खर्ब हाराहारीको बजेट आउने

१५ जेष्ठ २०८१, मंगलवार ०८:४०

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५...

ताजा समाचार